७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

‘निजी क्षेत्रमा अख्तियारको निगरानी’, स्वीकार गर्न नसकिने निजी क्षेत्रको अडान

काठमाडौं । सरकारले बैंकिङ क्षेत्र लगायत निजी क्षेत्रमाथि अख्तियार दुरुपयोग अनसन्धान आयोगले निगरानी गर्नेगरी विधेयक ल्याएपछि उद्योगी व्यवसायीहरुले विरोध जनाएका छन् । निजी क्षेत्रमाथि समेत निगरानी गर्ने अधिकारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक राष्ट्रिय सभामा छलफलमा छ । र ाष्ट्रिय सभाको सोमबारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग…