१४ बैशाख २०८३, सोमबार | April 27, 2026

शाइन रेसुङ्गा बैंकको शाखा कावासोतीमा

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि सभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि गण्डकी प्रदेशको कास्कीको पोखरा र बागलुङको बुर्तिबाङमा बैंकका शाखा सञ्चालनमा छन् । सो अवसरमा बोल्दै सांसद महतले अझै पनि ग्रामीण क्षेत्र र…