बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. ले शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ । बैंकको १४औं वर्ष प्रवेशको अवसरमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा बुधबार आयोजित कार्यक्रममा पत्रकार भुसाललाई ५१ हजार नगद सहित पुरस्कृत गरेको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य…