२९ बैशाख २०८१, शनिबार | May 12, 2024

चीनले यस वर्षको वार्षिक आर्थिक वृद्धिदर नतोक्ने, रक्षा बजेट ६.६ प्रतिशतले वृद्धि

चीनले सन् १९९० पछि पहिलो पटक आफ्नो वार्षिक आर्थिक वृद्धिदर घोषणा स्थगित गरेको छ । कोरोना भाइरसको महामारीका कारण ३० वर्षयता पहिलोपटक चीन आर्थिक वृद्धिदर तोक्न नसक्ने अवस्थामा पुगेको हो । चीनको राजधानी बेइजिङस्थित ग्रेटहल अफ दी पिपुलमा जारी चिनिया नेशनल पिपुल्स कंग्रेसको बैठकमा प्रधानमन्त्री लि खक्याङले आर्थिक वृद्धिदर नतोकिने घोषणा गरेका हुन् । ‘यो…