काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट वितरण गर्नेभएको हो । बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुले पनि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको…