काठमाडौ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले 'आरविवि म्यूचुअल फण्ड १' निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आरविवि मर्चेन्ट बैकिङ्गलाई १ अर्बको आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न अनुमति प्रदान गरेको हो । कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड”…