१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

देशभर एकतिहाई क्षेत्रमा रोपाईं सम्पन्न

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । यो दिनमा धान उत्पादनको विषयमा बढी नै चर्चा हुने गर्छ । किसानका लागि आजको दिन मानो रोपेर मुरी उब्जाउने विशेष दिनको प्रतिक हो भने राजधानी एवं शहरी क्षेत्रमा बसेर कृषि क्षेत्र र किसानको चर्चा गर्नेहरुका लागि भने एकदुई मुठा धानको बीउ समातेर हिलोमा खेल्दै फोटोका…