२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक गर्यो सरल र शताब्दी नामका दुईवटा मस्कट

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मस्कट सार्वजनिक गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट( Mascot) सार्वजनिक गरेको हो । यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा…