१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सेन्चुरी बैंकको दुई बर्षको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण…