१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल बर्ल्ड -२०२० नम्रता श्रेष्ठ नियुक्त

काठमाडौं । मिस नेपाल बर्ल्ड २०२० नम्रता श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडर नियुक्त भएकी छिन् । बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल बर्ल्ड –२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच ब्राण्ड एम्बासडरमा नियुक्ती गरेको छ । ब्राण्ड एम्बासडरका लागि राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको…