२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कर घटाउने निर्णयको व्यवसायीद्वारा स्वागत

काठमाडौं । करका दर र अन्तःशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागत योग्य कदम भनेका छन् । सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आइसकेको छ । खासगरी विद्युतिय सवारीसाधनमा सरकारले…