२० मंसिर २०८२, शनिबार | December 6, 2025

साधारणसभा स्थगित भएकोमा ढकाल समुहको गम्भीर आपत्ति; ‘कखुरा खायो भन्दा पनि स्याल पल्कियो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अचानक स्थगित गरिएपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले असन्तुष्टि जनाएका छन् । ढकालले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यसमितिले निर्णय गर्नुपर्ने विषयलाई विधान विपरित पदाधिकारी बैठकबाट निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । निर्वाचन जहिले भएपनि आफुलाई फरक नपर्ने भन्दै ढकालले विधानअनुसार सबै चल्नुपर्ने जिकिर गरे । उनले भने…