२१ माघ २०८२, बुधबार | February 4, 2026

सनराइज बैंकले पुनर्कर्जा लिनका लागि ऋणीहरुसँग आवेदन माग्यो

काठमाडौ । सनराइज बैंकले पुनर्कर्जा लिनका लागि ऋणीहरुसँग आवेदन मागेको छ । बैंकले पुनर्कर्जा कार्यविधि २०७७ अनुसार योग्य रहेका ऋणीहरुसँग आवेदन मागेको हो । यसका लागि ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा असोज ७ गतेसम्म सम्पर्क गर्न बैंकले सूचना जारी गरेको छ । बैंकले निवेदनका आधारमा अधिकतम ऋणीलाई पुनर्कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरिने जनाएको…