काठमाडौं। निजी क्षेत्र र गैरसरकारी संस्थासमेत अख्तियारको क्षेत्राधिकारमा रहने व्यवस्था सहित आउन लागेको बिधेयकको बिषयमा निजी क्षेत्रबाट चर्को बिरोध आए पछि सरकार निजी क्षेत्र र गैरसरकारी संस्थासमेत अख्तियारको क्षेत्राधिकारमा रहने व्यवस्थाबाट पछि हट्ने संकेत देखाएको छ । सरकारले प्रतिनिधि सभामा पारित समेत भएको उक्त बिधेयकका बिषयमा निजी क्षेत्रले असहमति जनाएपछि सरकार परिमार्जन गरेर विधेयक पारित…