नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरुलाई कडा कारवाही गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा बोल्दै अध्यक्ष ढकालले भदौ २४ गतेको प्रदर्शनका क्रममा गलत घुसपैठमार्फत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा निजी क्षेत्रका…