काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन सम्पन्न भएको छ । मिति २०८०/०८/२१ गते विहिबारका दिन आयोजना गरिएको एक औपचारिक कार्यक्रमका वीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन गरेका हुन् । काठमाडौको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक…