५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सेयर बजार १३.७१ अंकले घट्यो, ३ अर्ब ८६ करोडमाथीको सेयर कारोबार

काठमाडौ । सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ । साथैै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ । यस्तै,आज कुमारी…