काठमाडौ । तिहारपछि खुलेको पहिलो कारोबार दिन नेप्से २३.३२ अंकले बढेको छ । बुधबार १९४ वटा कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ७९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ भने कारोबार रकम पनि झण्डै पाँच अर्ब नजिक पुगेको छ। यस दिन कारोबारमा आएका १२ उपसमुहमध्ये…