काठमाडौं, ३ माघ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको अन्तिम सेयर कारोबार दिन बिहीबार भने ७.३३ अंकले घटेको हो । अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से सामान्य ७ अंकले घटेर २५८८.६२ विन्दुमा रोकिन पुगेको हो । नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको देखिएको छ । आज…