२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलको सेमलारमा पालिका स्तरीय प्रथम यु-१६ तथा लुम्बिनी प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवल । युवा खेलाडी प्रोत्साहन गर्ने गरि रुपन्देही बुटवल उपमहानगरपालिका-१५ मा प्रथम सेमलार यु-१६ स्कुल लेभल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका स्तरीय यु-१६ तथा लुम्बिनी प्रदेशस्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा यही फागुनको २३ र २४ गते दुईसम्म प्रतियोगिता आयोजना हुने भएको हो…