६ पुस २०८२, आइतबार | December 21, 2025

एनपीएलका ८ फ्रेन्चाइजीको चयन: पोखरा सबैभन्दा महंगोमा बिक्री

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का ८ फ्रेन्चाइजीको मालिक बोलकबोलबाट तय गरेको छ । विहिबार भएको बिडिङमा नेपाल टी ट्वान्टी प्रालीले पोखराको फ्रेन्चाइजीका लागि सबैभन्दा बढी रकम खर्च गरेको छ ।‌ नेपाल टी ट्वान्टीले पोखरा टिमको स्वामित्व ३ करोड ५७ लाखमा किनेको हो । त्यस्तै काठमाडौं फ्रेन्चाइजीका लागि कान्तिपुर…