२४ भदौ २०८३, बुधबार | September 9, 2026

पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशत प्रहार गरेका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ३३ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । यसअघि लुम्बिनीका दुवै ओपनर आशुतोष घिरिया र उन्मुक्त चन्द शून्यमै आउट भएका थिए ।…