२४ भदौ २०८३, बुधबार | September 9, 2026

पोखराविरुद्ध सुरुमा फिल्डिङ गर्दै जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले फिल्डिङको निर्णय गर्दै पोखरा एभेन्जर्सलाई ब्याटिङमा निम्त्याए । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको कप्तान कुशल भुर्तेल छन् । यसअघि विराटनगर किंग्स…