२० असार २०८३, शनिबार | July 4, 2026

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर रिशाद…