२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी, तीन नेपाली खेलाडी अग्रस्थानमा

बुटवल । कर्णेल उरजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन सम्पन्न चौथौं चरणको खेलसम्ममा नेपालका ३ खेलाडी अग्रस्थानमा पुगेका छन् । प्रतियोगिताका प्रमुख आर्पिटर निरन्जन प्रजापतिका अनुसार सुदिप तामाङ, एफ.एम. रुपेश जैसवाल र सि.एम.पुरुषोत्तम चौलागाईं ४/४ खेलमा जीत निकाल्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन् । नेपाली शिर्षस्थ खेलाडीहरुलाई पछ्याउँदै समान…