१९ असार २०८३, शुक्रबार | July 4, 2026

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडदै

बुटवल । बुटवलमा जारी अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडने भएका छन । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरेको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडने भएका हुन । शुक्रबार भएको खेलमा बुटवल र तिलोत्तमाले जित दर्ता गर्दै फाइनल प्रवेश…