२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पोर्चुगल जर्जियासँग स्तब्ध



काठमाडौं । पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गएराती सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक एक गोल गरेका थिए । यो जितपछि समुह एफ मा जर्जिया तेस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ ।

त्यस्तै हारका बाबजुत पोर्चुगल समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह एफमा टर्कीले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजति गरेको छ र समुहमा दोस्रो हुदै नक आउट चरणमा छनौट भएको छ ।

यस समुहबाट चेक रिपब्लिक बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : ०८ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा