२ पुस २०८२, बुधबार | December 17, 2025

मैत्रीपुर्ण फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स र गुरुकुल स्कुल विजयी

नेपालगन्ज । नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको यु–१८ टिम, गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ र यु–१२ टिमले मैत्रीपुर्ण खेलमा जित हासिल गरेका छन् । शनिबार बाँकेको डुडुवा–०५ कम्दी स्थित नवदुर्गा युवा क्लबको मैदानमा भएको खेलमा बाँकेको नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले गुरुकुललाई ४–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको तर्फबाट आशिष सुनारले २ गोल, बिपिन…