१० बैशाख २०८३, बिहिबार | April 24, 2026

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : दोश्रो दिन प्रो भुवन र एमेच्योर सदभाव शीर्षस्थानमा

काठमाडौं । एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन। उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले दिनको उत्कृष्ट नतिजा…