२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

नेपाल-हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै

काठमाडौं । नेपाल र हङकङबीच मैत्रीपूर्ण टी-२० क्रिकेट भइरहेको छ । हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले…