नेपालगन्ज । बाँकेको नेपालगन्ज सेन्ट जेभियस स्कुल र कैलालीको गुरुकुल इङलिस मिडियम स्कुलबीच शनिबार मैत्रीपुर्ण खेल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा डुडुवा गाउँपालिकाको कम्दीमा हुन लागेको मैत्री पुर्ण खेल नवदुर्गा खेल मैदानमा हुनेछ । नेपालगन्ज सेन्ट जेभियर्स स्कुल बाँके जिल्ला फुटबल संघले गत महिना आयोजना गरेको मेयर कप अन्तर विद्यालय छात्र…