११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज नेदरल्याण्डसको सामना गर्दै

काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ । मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस…