खजुरा । नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा बाग्मती स्पोर्टस क्लबले बिजयी शुरुवात गरेको छ । ट्राईबेकरमा पशुपति युवा क्लबमाथि बाग्मती स्पोर्टस क्लबले ५—४ गोलको जित निकालेको हो । बाके खजुराको मिनी रंगशालामा भएको उद्घाटन खेलको ४ औ मिनेटमा बाग्मती स्पोर्टस क्लबका प्रसान्त गिरीले आर्कषण गोल गर्दै टिमको खाता खोले । बाग्मतीको अर्को गोल…