काठमाडौं। एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा शुरु हुदै छ । एशिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ । यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । यू-१९ एशिया कपमा नेपाल समुह ए…