बुटवल । राधाकृष्ण युवा क्लब बुटवलको आयोजनामा प्रथम राधाकृष्ण कप यु-१८ फाईब ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका बुटवलमा पहिलो पटक १८ वर्ष मुनिका खेलाडीहरु बिच फाईभ ए साईड फुटबल प्रतियोगिता आयोजना गरीएको हो । फुटबल प्रतियोगिताको सोमबार पहिलो दिनको खेलमा आयोजक राधाकृष्ण युवा क्लब र बेलबास युवा क्लब…