५ पुस २०८२, शनिबार | December 20, 2025

बीएनएलाई दोहोरो सफलता

काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ । बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धा बीएनएले काठमाडौं ग्लोबललाई १४-१२ ले पराजित ग¥यो । बीएनएकी अस्मिता राईले ६ स्कोर गरिन् । जुनियर ब्वाइजमा बीएनएले काठमाडौं ग्लोबललाई नै १३-२ ले हरायो ।…