१६ बैशाख २०८३, बुधबार | April 29, 2026

चाईनिज सुपर लिग आईतवार देखि एक्सन स्पोर्टस्मा

काठमाडौ । चाईनिज सुपर लिग (CSL) आईतवार देखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस्मा हेर्न पाउने छन् । नेपाली समय अनुसार आईतवार ४ः१५ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्ट संग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ। चार चरणमा विभाजन गरि…