१६ बैशाख २०८३, बुधबार | April 29, 2026

चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडिमा प्रशारण हुँदै

काठमाडौ । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ । पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग CSL को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८…