२२ मंसिर २०८२, सोमबार | December 8, 2025

मैत्रीपूर्ण फुटबलः नेपाल र ओमानबीच आज खेल हुँदै

काठमाडौं । आगामी पुरुष साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आज आइतबार मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार राति ७ बजे हुनेछ । हाल फिफा बरीयतामा ओमान निकैनै बलियो स्थितिमा छ । ओमान पछिलो बरीयता अनुसार ७८ स्थानमा रहँदा नेपाल…