काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक अग्रज खेलाडीहरुको कुरा सुनेर भावुक भएका छन् । मन्त्री नियुक्त भएपछि आफुलाई भेट्न कार्यालय पुगेका अग्रज खेलाडीहरुको कुरा सुनेर मन्त्री अथक भावुक भएका हुन् । भाषण गर्दा खेलाडीलाई राष्ट्रका गहनाका रुपमा भनिने गरिएपनिे खेलाडीहरुलाई राज्यले उपेक्षा गरेको गरेपछि मन्त्री अथक भावुक बनेका थिए । सिंहदरबारस्थित कार्यालयमा…