१२ असार २०८३, शुक्रबार | June 27, 2026

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएका छन । आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका मुख्य प्रशिक्षक वाट्मोरले शुक्रबार क्यानलाई इमेल पठाउँदै राजीनामा दिएका हुन । प्रशिक्षक वाट्मोरले राजीनामा दिए पनि स्वीकृत नभएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । वाट्मोरले पारिवारिक कारण देखाउँदै ओमान भ्रमणपछि…