२० मंसिर २०८२, शनिबार | December 7, 2025

आईपीएल : चेन्नईलाई २५ रनले हराउँदै दिल्लीको लगातार तेस्रो जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले चेन्नईमाथि २५ रनको जित हात पारेको हो । दिल्लीले सन् २०१० पछि चेन्नईलाई उसकै घरेलु मैदानमा हराएको हो । चेन्नईको यस सिजन घरमा यो लगातार दोस्रो हार हो । दिल्लीले दिएको…