२० मंसिर २०८२, शनिबार | December 7, 2025

आईपीएल : हैदराबादको ब्याटिङ नचल्दा लखनउको सानदार जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले स्तब्ध भएको थियो । दोस्रो खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।…