बुटवल । रुपन्देहीको बुटवलमा सोमबारदेखि सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ तथा तेस्रो मेयर कप लन टेनिस हुने भएको छ । बुटवलको देबीनगर लनटेनिस ग्राउण्डमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक रुपन्देही टेनिस संघले जनाएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ५ देखी ९ गतेसम्म हुने प्रतियोगिताको तयारी…