२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

नेपालगन्ज । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि असार १२ देखि १४ गतेसम्म पोखरामा हुने 'गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताु' मा सहभागी हुन लुम्बिनी प्रदेशको महिला टोली आज पोखरातर्फ प्रस्थान गरेको छ। १३ सदस्यीय टोलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढी बर्दियामा आयोजित बिदाई कार्यक्रममार्फत औपचारिक रूपमा बिदाई गरियो। विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश ह्याण्डबल…