बुटवल । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालको स्मृतिमा शनिबारदेखि बुटवलको सिद्देश्वरी मैदानमा छात्राहरुको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जी.बी. कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा १३ औं संस्करणको महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । नेपाली काङ्ग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा २ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा…