बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार क्लब, कपिलबस्तु फाईनलमा प्रवेश गरेको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा बुधबार भएको सेमीफाईनल खेलमा आयोजक बिसपचहत्तर युवा क्लबलाई १-० गोलले पराजित गर्दै राईजिङ स्टार क्लब, कपिलबस्तुको विजयी…