२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

जनकपुर बोल्ट्सले उचाल्यो नेपाल प्रिमियम लिगको उपाधि

काठमाडौं । नेपाल प्रिमियम लिग (एनपिएल)को उपाधी जनकपुर बोल्ट्सले जितेको छ । त्रिवि क्रिकेट मैदन कीर्तिपूरमा आज भएको फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर विजेता बन्न सफल भएको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।…