२७ मंसिर २०८२, शनिबार | December 13, 2025

कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । १२९ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी ७ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सफल भयो । लुम्बिनी यसअघि…