शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा दोस्रो इन्टर डो जो च्याम्पियनसिप २०८१ सम्पन्न भएको छ । जापान गुज्रियो कराते डो क्यानवाकाई नेपाल एसोसिएसन रूपन्देहीको आयोजनामा शुद्धोधन र छिमेकी स्थानीय तहका समेतगरी १३ वटा डोजोहरूको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल फर्साटिकर प्रथम स्थान हासिल गरेको थियो भने दोस्रो स्थान फर्साटिकर मा वि…